हामीलाई हाम्रो स्वतन्त्रता प्यारो छ। सुशासन र समृद्धि त टाढाका कुरा, यहाँ त न्याय र अधिकार-प्राप्ति नै गाह्रो छ। सर्वहारा नसम्झ, सार्वभौमसत्ता हामिसँगै छ। तिमिले त लोकतन्त्र बिग्रन दियौ नि, अब यसलाई सुधार्ने टट्कारो छ।
Scroll to Top